• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

आन्तरिक हवाई उडान सुचारु भएसंगै विमानस्थलमा जे देखियो, हेरौ यी तस्विरहरु



काठमाडौं । आजबाट आन्तरिक हवाई सेवा सुरु भएको छ । 

नेपालमा सेवा दिइरहेका विभिन्न ९ वटा कम्पनि मध्य ८ वटाले आजबाट सेवा सुरु गरेका हुन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत्र ११ गते देखि बन्द भएको नियमित हवाई सेवा १८० दिन पछि सुरु भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जे देखियो….