• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

प्रज्ञा पारमिता ग्रन्थलाई सुनको अक्षरबाट रञ्जना लिपीमा लेखिँदै (हेर्नुहोस् यी तस्बिरहरु)



काठमाडौँ । ललितपुरको पाटनस्थित हिरण्यवर्ण महाविहारमा प्रज्ञा पारमिता ग्रन्थलाई सुनको अक्षरबाट रञ्जना लिपीमा  लेखिँने काम भएको छ ।

तेइस सय वर्ष पुरानो धेरै वटा भाषामा अनुवाद भएको यो ग्रन्थलाई हिरण्यवर्ण महावीरका गुठियारले जीवन्त राख्न रञ्जना लिपीमा  लिपिबद्ध गर्न सुरु गरेका छन् ।

अधिकमासको एक महिने अवधिमा यो काम पूरा गर्ने लक्ष्य छ ।