२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाईल्याण्डमा बिन्दास बालेन



अ+ अ-

काठमाडौं । महानगरपालिकाका मेयर  बालेन्द्र शाह (बालेन)  केही दिनदेखि थाईल्याण्डमा बिदा मनाउदै हुनुहुन्छ ।

पत्नी सविना काफ्लेले छोरी सहितको फोटो सामाजिक संञ्जालमा राख्नु भएको छ । साह विनाजानकारी कार्यालयमा अनुपस्थित रहनु भएको भन्दै खबरहरु सार्बजनिक भएका थिए ।

उहाँ अनुपस्थित रहेकै बेला निमित्त प्रशासकीय प्रमुखको समेत जिम्मेवारीमा रहेका शिक्षा विभागका प्रमुख गोविन्द शर्माले सोमबारदेखि लागू हुने गरी राजीनामा दिनु भएको छ ।

महानगरपालिकाभित्र १० औं तहका वरिष्ठतम अधिकृत शर्माले राजीनामा दिएपछि अब काठमाडौं महानगरको प्रशासनिक काम ठप्प भएको छ ।