२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुराका बिद्यार्थीलाई भिसिएनको सहयोग



अ+ अ-

काठमाडौं । भोलेन्टर क्रप्स नेपाल (भिसिएन) ले बाजुराको त्रिवेणी नगरपालिका वडा ९ मा रहेको पार्वती माध्यमिक विद्यालयका ३ सय ५० भन्दा बढी विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ ।

स्टिचिङ नेपाल , फाउन्डेसन नेपाल र वर्ल्ड भिजन एड्भोकेसी फोरमको सहयोगका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको हो ।

भिसिएनकी उपाध्यक्ष राधा मताङ्गीले विपन्न परिवारहरूका विद्यार्थी चिसो मौसममा न्यानो लुगा नभएर विद्यालय जानबाट बञ्चित भएको खवर पाए पछि न्यानो लुगा बितरण गरेको जानकारी दिनुभयो ।