२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा दमनको निन्दा र प्यालेस्टिनीहरूलाई समर्थनमा इस्तानबुलमा जुलुस



अ+ अ-

एजेन्सी । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा बुधवार हजारौं मानिस भेला भइ प्रदर्शन गरेका छन् ।

गाजामा जारी दमनको निन्दा गर्न र प्यालेस्टिनी जनतासँग आफ्नो ऐक्यवद्धता व्यक्त गर्न प्रदर्शन गरिएको हो ।

उनीहरूले टर्की र प्यालेस्टिनी झण्डा बोकेर गाजामा नरसंहार रोक्नुहोस्, बालबालिका कहाँ हुर्किदैनः गाजा र जेरुसेलम कब्जामा छ जस्ता नारासहितका ब्यानर र प्लेकार्ड बोकेर प्रतिष्ठित गालाटा ब्रिजसम्म ¥याली गरेका थिए ।

प्रदर्शनको लागि मजबुत सुरक्षा उपायहरू लागू गरिएको थियो ।