१७ श्रावण २०८३, आईतवार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ सिरहाको गोलबजारमा कर्फ्यु खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवतजावत खुला नियामकीय निर्देशन उल्लंघनमा तीन बैंक कारबाहीमा, प्रभु बैंकका पूर्वसीईओलाई ५ लाख जरिवाना हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको सडक निर्माण अन्तिम चरणमा, ९० प्रतिशतभन्दा बढी कालोपत्र यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ओलीद्वारा अमात्य र पन्तको किसान आन्दोलनको विरासत अघि बढाउन आग्रह पूर्वराष्ट्रपति भण्डारीद्वारा पुर्जासहित १० आरोहीप्रति श्रद्धाञ्जली राष्ट्रिय कोदो दिवस : मूल्य शृङ्खला सुदृढ गर्दै रैथाने बालीको उत्पादन र बजारीकरण बढाउन जोड  मोरङमा एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
तपाईं के खोज्दै हुनुहुन्छ ?

लस भेगासमा टेस्ला साइबर ट्रक विस्फोट हुँदा १ जनाको मृत्यु, ७ घाइते



अ+ अ-

एजेन्सी । लस भेगासमा ट्रम्प होटल बाहिर बुधवार टेस्ला साइबर ट्रक विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

लस भेगास स्ट्रिपको उत्तरी छेउमा रहेको ट्रम्प इन्टरनेशनल होटल बाहिर बुधवार बिहान टेस्ला साइबर ट्रकमा आगलागी हुँदा एक जनाको मृत्यु भएको स्थानीय बताइएको छ ।

स्थानीय समयअनुसार बिहान ८ः४० बजे होटलको भ्यालेट क्षेत्रमा गाडीमा आगलागी भएको जानकारी दिइएको थियो । लस भेगास मेट्रोपोलिटन पुलिस विभागले ट्रम्प टावरको प्रवेशद्वारमा गाडीमा आगलागीको अनुसन्धान गरिरहेको बताएको छ ।