२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन



अ+ अ-

काठमाडौँ । भारतीय चर्चित गायक सोनु निगमले बिहीबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

बुधवार काठमाडौँ ओर्लिएका निगमले आज पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन् ।

उनले बुधवार राजधानीमा आयोजित कन्सर्ट ‘सोनु निगम लाइभ इन नेपाल’ मा १२००० दर्शकसामु आफ्नो प्रस्तुति दिएका थिए ।