७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्स्पेक्टर बिनु शाही पाँच लाख धरौटीमा रिहा



इन्स्पेक्टर बिनुकुमारी शाही
अ+ अ-

काठमाडौं । भैंसेपाटी हनिट्र्याप प्रकरणमा संलग्न इन्स्पेक्टर बिनु कुमारी शाही पाँच लाख धरौटीमा रिहा भएकी छन् ।

आइतबार बयानका निम्ति उनी ललितपुर जिल्ला अदालत गएकी थिइन् । बयान नसकिएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो ।

आज भएको थुनछेक बहसपछि उनलाई पाँच लाख धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको हो ।

यो पनिः आर्थिक लेनदेनको आशंकामा भैंसेपाटी प्रभाग इन्चार्जको जिम्मेवारी खोसियो

भैंसेपाटीकी इन्स्पेक्टर शाहीलाई पक्राउ गर्न अदालतबाट अनुमति लिने