२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग एन्ड्रयुको भेट



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चर्चित कमेन्टेटर एन्ड्रयु लिओनार्डले भेट गरेका छन् ।

एन्ड्रयुले नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का सहित आज प्रधानमन्त्रीसँग भेटेर नेपाल प्रिमियर लिग (एनपिएल)को बारेमा छलफल गरेको प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् –

एन्ड्र्यु लिओनार्ड (Andrew Leonard) नेपाली क्रिकेटलाई माया गर्नुहुन्छ । उहाँ आफ्ना उद्घोषणहरुमा नेपाली समाज, कला र संस्कृतिलाई समेत जोड्नुहुन्छ । मलाई उहाँको कमेन्ट र प्रस्तुति मन पर्छ। क्यानका सचिव पारस खड्का सहित आज उहाँसँग अहिले चलिरहेको एनपीएलका विषयमा कुरा भयो ।