२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक लगानी कोष र आइएमईबीच शेयर प्रत्याभूति सम्झौता



अ+ अ-

काठमाडौँ

नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

आइएमईले प्रतिशेयर रु एक सयका दरले १२ लाख ५० हजार छ सय ६७ कित्ताबापतको रु १२ करोड ५० लाख ६६ हजार सात सय बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो। सम्झौताको अवधि छ महिनासम्म रहने कोषले जनाएको छ ।