२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र दाहालबीच वालुवाटारमा छलफल जारी



अ+ अ-

काठमाडौ । मन्त्रिमण्डलको पूर्नगठन वा हाल रिक्त रहेका तीन मन्त्रालयमा मात्र मन्त्रि नियुक्ति  गर्ने लगायतका बिषयमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच बालुवाटारम छलफल भै रहेको छ ।

बिहान ११ बजे देखी दुई अध्यक्ष बीच छलफलमा रहेको र केही बिषय  आजै टुगोमा पुग्न सक्ने वालुवाटार स्रोतले जनाएको छ ।

यसै गरी छलफलमा बिभिन्न निकायमा रिक्त रहेको राजनीतिक नियुक्ति,पार्टी एकता पछि बाकि रहेको सांगठनिक  प्रक्रियालाई पुरा गर्ने बारेमा पनि दुई अध्यक्ष बीच छलफल भएको छ ।