२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा थपिए कोरोनाका २ हजार ५ सय ४० जना संक्रमित



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमडाौं उपत्यकामा  २ हजार ५ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २०८५ , ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना रहेका छन् ।

योसहित उपत्यकामा संक्रमितको संख्या ३६ हजार २ सय ८८ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।