१० माघ २०८१, बिहीबार
,
Latest
कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित असनमा आगलागीबाट रु ३५ लाखको क्षति पूर्व विभागीय प्रमुख मल्लको बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर ब्रायन लारा काठमाडौं आइपुगे



अ+ अ-

वेष्टइण्डिजका पूर्व कप्तान एवं प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौं आइपुगेका छन्।

शुक्रबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका नेपाल क्रिकेट संघले जनाएको छ । उनी क्यानको निमन्त्रणामा नेपाल आएका हुन्।

विमानस्थलमा उनलाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

लाराले जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा खेलाडीहरूसँग पनि साक्षात्कार गर्ने बताइएको छ।

लाराले वेस्टइन्डिजका लागि १३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने २९९ ओडिआई खेल्दा १० हजारभन्दा धेरै रन बनाएका छन्।