५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु



अ+ अ-

काठमाडौं । प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आईतबार वीरेन्द्रनगर नगरपालिका १०, की ६५ वर्षीया महिलाको कोरोना संक्रमणको कारण महिलाको मृत्यु भएको  हो । 

महिलाललाई कोरोना संक्रमण पुष्टि भएपछि  असोज २१ गते अस्पताल भर्ना गरिएको थियो ।  उनि दम र अल्सरको बिरामी रहेकी पछिल्लो समय निमोनियासमेत देखिएको प्रदेश अस्पतालका कोरोना फोकल प्रशन डा. नवराज केसीले जानकारी दिए ।

योसहित कर्णाली प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।