१० माघ २०८१, बिहीबार
,
Latest
कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित असनमा आगलागीबाट रु ३५ लाखको क्षति पूर्व विभागीय प्रमुख मल्लको बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः युभेन्ट्ससँग म्यान्चेस्टर सिटी पराजित



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले हार ब्यहोरेको छ । गएराति भएको खेलमा सिटी इटालियन क्लब युभेन्ट्ससँग २–० गोलले स्तब्ध बनेको हो ।

घरेलु टोलिलाई जित दिलाउन खेलको ५३ औं मिनेटमा डुसान भ्लाहोभिचले तथा ७५ औं मिनेटमा वेस्टन म्याककेनीले गोल गरे । हारसँग सिटी ६ खेलबाट ८ अंकका साथ तालिकाको २२ औं स्थानमा छ भने युभेन्ट्स ११ अंकका साथ १४ औं स्थानमा छ ।

३६ टोलिबीच प्रतिस्पर्धा भइरहेको च्याम्पियन्स लिगमा अंकतालिकाको आठौं स्थानमा रहने टोलि सिधै नकआउट चरणमा पुग्नेछ भने त्यसपछि २४ औं स्थानसम्म रहने टोलिले प्लेअफ खेल्नेछ ।