५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री ज्ञवाली भन्छन्ः जनताले सहयाेग नगरे सरकार कडा कदम चाल्न बाध्य हुनेछ (भिडियाे सामग्री)



अ+ अ-

मन्त्रिपरिषदकाे बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली । नागरिकहरू सचेत हुने हाे भने हामीले सहजै काेराेनालाइ नियन्त्रणमा ल्याउन सक्छाैं भन्ने सरकारकाे ठम्याइ छ । बारम्बारकाे अपिलले पनि काम गरेन भने कडा कदम चाल्नु पर्ने अवस्था हुन सक्छ, तर सरकार त्यस्ताे गर्ने पक्षमा छैन । नागरिककाे रेस्पाेन्स के हुन्छ भन्ने अाधारमा सरकारकाे निर्णय हुन्छ ।