२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलले प्यालेस्टाइनमाथि गरेको नरसंहारका विरुद्ध हस्ताक्षर अभियान, प्रचण्डलगागत नेताहरुले गरे हस्ताक्षर



अ+ अ-

काठमाडौँ । इजरायलले प्यालेस्टाइनमाथि गरेको नरसंहारका विरुद्ध नेपालमा देशव्यापी हस्ताक्षर अभियान थालिएको छ ।

नागरिक अगुवा तथा लेखक श्याम श्रेष्ठले संयोजन गरेको हस्ताक्षर अभियान सोमबार राजधानीको रत्नपार्कस्थित शान्तिवाटिकाबाट सुरु भएको हो ।

सो अभियानालाई साथ दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रत्नपार्क पुगेर हस्ताक्षर गरेका छन् । यस्तै, नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराई, उपेन्द्र यादवका नेताहरु रत्नपार्क पुगेर सो अभियानलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।

केहि समयदेखि इजरायलले प्यालेष्टाइनमाथि आक्रमण गर्दा हजारौँ प्यालेष्टाइनीले ज्यान गुमाइसकेका छन् ।