बाबुराम मरासिनी नेपालका वरिष्ठ संक्रामक रोग विशेषज्ञ हुनुहुन्छ । नेपालमा पछिल्लो चरणमा देखा परेको कोरोना संक्रमण निकै अत्यासलाग्दो छ । मरासिनीको अध्ययनमा अहिले कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरेकाले निकै सतर्क रहनु जरूरी भइसकेको छ ।