१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराविरुद्ध रोहित पौडेलको अर्धशतक



अ+ अ-

काठमाडौँ । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् ।

रोहितले ३३ बलमा ७ चौका र एक छक्काको सहयोगमा अर्धशतक पुरा गरेका हुन् । उनलाई टोम मूरेसले २० रन बनाएर साथ दिईरहेका छन् ।

पोखरा एभेन्जर्सविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको लुम्बिनीले १२.३ ओभरमा १०० रन पुरा गरेको छ ।