५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.55

Wind: 1.54

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेश फर्किए प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनु भएको छ । हिमालय एअरलाइन्सको विशेष कूटनीतिक उडान मार्फत प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनु भएको हो ।

प्रधानमन्त्री ओली गत सोमबार (मंसिर १७ गते) चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जानु भएको थियो । उहँँका साथमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, .लगायत सहभागी हुनुहुन्छ ।