१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीमण्डल हेरफेर: बिष्णु पौडेल बने अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधिमा पार्वत गुरुङ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । यसअघि महिला बालबालिका मन्त्री पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गरेकी हुन् ।

यसअघि उनी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थिए । नयाँ मन्त्रीमण्डलमा हेरफेर हुँदा गुरूङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।