१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले, माअ‍ोवादी र कांग्रेस देशका किटाणु हुन् – कमल थापा



अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन ठूला दललाई देशको किटाणुको संज्ञा दिनुभएको छ ।

अध्यक्ष थापाले एमाले, कांग्रेस र माओवादीमाथि टिप्पणी गर्दै यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ – ‘विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको अरुण तेस्रो परियोजना रोकेर अन्ततः भारतलाई सुम्पन बाध्य पार्ने एमाले, बुढीगण्डकी आयोजना चिनियाँ ठेकेदार गेजुवालाई दिएर धरासयी पार्ने माओवादी र बिआरआई रोकेर नेपालको विकासमा अवरोध खडा गर्ने कांग्रेस देशका किटाणु हुन् । बाह्य शक्तिका पृष्ठपोषक हुन् ।’