५ असार २०८३, शुक्रबार
,
Latest
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहराइनका राजकुमार सहितको टोलीबाट मनास्लु हिमालको सफल आरोहण



अ+ अ-

काठमाडौँ– बहराइनका राजकुमार सेख मोहम्मद अल खलिफा सहितको  आरोहण टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको छ ।बिहिबार  बिहान ६ बजे राजकुमारसहितको आरोहण टोलीले मनस्लु हिमालको सफल आरोहण गरेको आरोहणको संयोजन गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिले जनाएको छ।

यसअघि गत असोज १९ गते राजकुमारसहितको टोलीले सोलुखुम्बुमा रहेको  लुबुचे हिमालको सफल आरोहण गरेको थियो । आरोहण टोलीमा राजकुमारसहित ५० जना थिए।