१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर-४ मा कांग्रेसका बानियाँ विजयी



अ+ अ-

काठमाडौं । कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ विजयी भएका छन् ।

बानियाँले ११५५ मत ल्याएर विजयी भएका हुन् ।

बानियाँका प्रतिपक्षी उम्मेदवार पविता खड्काले ८०६ मत ल्याइन् भने माओवादीका नारायण विष्टले ३८१, एमालेका बद्री बुढाथोकीले ४६० र राप्रपाका बिजेश बस्नेतले १४२ मत पाए ।