२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर-४ मा कांग्रेसका बानियाँ विजयी



अ+ अ-

काठमाडौं । कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ विजयी भएका छन् ।

बानियाँले ११५५ मत ल्याएर विजयी भएका हुन् ।

बानियाँका प्रतिपक्षी उम्मेदवार पविता खड्काले ८०६ मत ल्याइन् भने माओवादीका नारायण विष्टले ३८१, एमालेका बद्री बुढाथोकीले ४६० र राप्रपाका बिजेश बस्नेतले १४२ मत पाए ।