१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अध्यक्ष थापाको  स्वास्थ्य अवस्था सामान्य रहेको  राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।  बुधबार टाउको दुखेपछि थापाले परिक्षण गराउनु भएको थियो ।  थापा हाल होम आइसोलेसन रहनु भएको छ ।

उहाले आफूसँग सम्पर्कमा रहेकाहरुलाई सुरक्षित र सतर्क रहर्न  आग्रह गर्नुभएको छ ।