१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो छ आजको मौसम ? हेर्नुहोस्



अ+ अ-

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रवार) देशका केही जिल्ला र प्रदेशमा सामान्य बदली रहने छ । त्यस्तै, दिउँसो पनि प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ ।

साथै देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी राती पनि प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

साथै, देशका अन्य भू–भागमा आंशिक बदली रहनेछ भने प्रदेश १, बाग्मती प्र देश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।