५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत



अ+ अ-

मस्को, रूस । ओमिक्रोन कोरोनाभाइरस विरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत रहेको रूसको गमलेया अनुसन्धान केन्द्रका प्रमुख अलेक्ज्याण्डर गिन्ट्सबर्गले मंगलबार जनाएका छन् ।

गमलेया प्रमुखका अनुसार व्यक्तिले छ महिनामा स्पुतनिक लाइट बुस्टर डोज पाएमा ओमिक्रोन विरुद्धको सुरक्षा शतप्रतिशत बढ्छ, तर पुनस् खोप नपाएमा ५६-५७ प्रतिशतमा घट्छ । (रासस-एएनआई)