५ असार २०८३, शुक्रबार
,
Latest
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्तिक २ गते बाट सैनिक पृतनापतिहरुको सम्मेलन



अ+ अ-

काठमाडौं । नेपाली सेनाले कार्तिक २ गते  बाट सैनिक पृतनापतिहरुको सम्मेलन गर्ने भएको छ ।  सैनिक जनसम्पर्क निर्देशनालयले एक बिज्ञप्ति जारी गर्दे  पृतनापतिहरुको सम्मेलनका बारेमा जानकारी गराएको हो । सम्मेलनमा  सैनिक  मुख्यालयमा रहेका जर्नेलहरु स्वास्थ्य मापदण्ड पुरा गरेर सहभागी हुनेछन्  भने उपत्यका बाहिर रहेका पृतनापतिहरु भर्चुअल रुपमा सहभागी हुनेछन् ।

पृतनापतिहरुको सम्मेलन यस अघी नै आयोजना गरिएको भएपनिक कोभिड –१९ का कारण स्थगित भएको थियो । सम्मेलनले सेनाको आन्तरिक र बाह्य  सुरक्षाकाको अबस्थाको बिश्लेषण गरी सेनाका लागि नयाँ रणनीति तय गर्ने छ ।