काठमाडौ। काठमाडौ। कोरोना सक्रमतिको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय ललितपुरले कार्तिक ३ गते सोमबार बाट अत्यावश्यक बाहेकका सबै सेबा बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलमा कार्तिक ३ गते बाट अत्याबश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण बन्द गर्ने निर्णय गरेको को संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय ललितपुरले कार्तिक ३ गते सोमबार बाट अत्यावश्यक बाहेकका सबै सेबा बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलमा कार्तिक ३ गते बाट अत्याबश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण बन्द गर्ने निर्णय गरेको