१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाको एमआई १७ हेलिकप्टर सडकमा (फाेटाे फिचर)



अ+ अ-

नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई बिहीबार राति सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी लैजाँदै । हेलिकप्टरलाई विमानस्थलबाट कोटेश्वर, सल्लाघारी, जगाती सडक मार्ग हुँदै सैनिक प्रतिष्ठान खरिपाटी पु¥याइएको हो । तस्वीरहरूः रोशन सापकोटा, रासस