५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सांसद डा.पाठकले फिर्ता गरे दशैँ भत्ता



अ+ अ-

काठमाडौं । नेकपाका साँसद डा.सूर्य पाठकले दशैँ भत्ता सरकारको खातामा रहेन गरी फिर्ता गरेका छन् । डा.पाठकले संसद सचिवालयले आफ्नो खातामा हालिदिएको रकम सरकारलाई फिर्ता गर्न सूचित गरेका छन् । 

साँसद डा.पाठकले सघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई पत्र लेखेर आफ्नो खातामा दाखिला हुन आएको रकम रु ६४ हजार ७० आगामी महिनाको पारिश्रमिकबाट कट्टा गरी सरकारी कोषमा दाखिला गरिदिनुहुन अनुरोध छ भनेका छन् । 

कोरोना महामारीका कारण जनता भोकभोकै सडकमा भौंतारिएको समयमा सांसदहरूले दशैं भत्ता लिएको भन्दै सर्वसाधारणको आक्रोश बढेको छ । त्यस पछि केही सांसदहरुले सो रकम फिर्ता गरेका छन् ।