२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानमा इजरायली हवाई आक्रमणबाट ३४ जनाको मृत्यु, ८० घाइते



अ+ अ-

एजेन्सी ।दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई हमलामा ३४ जनाको मृत्यु हुनुका साथै अन्य ८० जना घाइते भएका छन् ।

पूर्वी लेबनानमा २४ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । आक्रमण बोडाइ, श्मुस्टार, हाफिर र रस अल–इन सहरहरूका साथै बालबेक–हर्मेल गभर्नोरेट भित्र अवस्थित फ्लाउई, ब्रिटल, हाउर ताला र बेका उपत्यकाका गाउँहरूमा रिपोर्ट गरिएको थियो ।

यसैबीच, दक्षिणी लेबनानमा १० व्यक्तिको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् । जसमध्ये धेरै जसो नाबातीह गभर्नरेटका शहर र गाउँहरूमा रेकर्ड गरिएको थियो ।