काठमाडौं । रातमा रानीपोखरीको सुन्दरता अझै मनमोहक देखिने गरेको छ । रानिपोखरी वरपर जडान गरिएका बतिहरुले झनै रानीपोखरीको सुन्दरतालाई हेर्न योग्य बनाएको देखिन्छ ।
रानीपोखरीको छेउछाउ भएर हिड्ने पैदल यात्रुहरुले यस्को सुन्दरतालाई नहेरी हिँड्नै सक्दैनन् किनभने रानीपोखरीको यो मनमोहक दृश्यले सबैलाई आफुतिर आकर्षित गरिरहेको हुन्छ ।






(फोटो फिचर)











