१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सांसदले फिर्ता गरे दसैं भत्ता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसदले दसैं भत्ता फिर्ता दिने निर्णय गरेको छन् । सांसदको भत्तावापतको कूल रकम ४३ लाख २० हजार आठ सय १० रूपैयाँ फिर्ता दिने निर्णय गरेका हुन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कांग्रेसबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यलाई उपलब्ध गराइएको दसैं भत्तावापतको ४३ लाख २० हजार आठ सय १० रूपैयाँ कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको बताए ।

सरकारले महामारीका बेला सांसदलाई भत्ता दिने निर्णय उचित नभएको उनले बताए।