२४ भाद्र २०८३, बुधबार
,
Latest
बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको विदेशी मुद्रा सञ्चिति ७ दिनमा १७ अर्ब अमेरिकी डलरभन्दा बढीको गिरावट



अ+ अ-

एजेन्सी । भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इन्डियाले जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार भारतको विदेशी मुद्रा सञ्चितिमा गिरावट आएको छ ।

नोभेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति १७.७६१ अर्ब अमेरिकी डलरले घटेर ६५७.८९२ बिलियन अमेरिकी डलरमा पुगेको रिजर्भ बैंकले जनाएको छ । सन् १९९८ मा आरबीआईले साप्ताहिक डाटा जारी गर्न थालेदेखि यो देशको विदेशी मुद्रा सञ्चितिमा भएको सबैभन्दा तिब्र गिरावट हो ।

विदेशी मुद्रा सञ्चितिमा भारी गिरावटको श्रेय भारतीय मुद्रा रुपैयाँलाई उकास्न आरबीआईले बजारमा अमेरिकी डलर छोडेको हो ।