४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको संघीय परिषद् अध्यक्षमा भट्टराई



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष नेता बाबुराम भट्टराई हुने भएका छन् । जसपाको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको हो । 

भट्टराईका सहयोगी रोशन पोखरेलले केन्द्रीय कार्यकारिणी समिति बैठकमा भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउने प्रस्ताव पेश भइसकेको आज बेलुकीसम्म सबै निर्णय सार्वजनिक हुने बताए । 

जसपाको केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन्।

यसअघि पार्टी एकीकरण हुनु भट्टराई समाजवादी पार्टी संघीय परिषद अध्यक्ष थिए। राष्ट्रिय जनता पार्टीसँग समाजवादीले पार्टी एकता गरेपछि जसपाको बरिष्ठ नेतामात्र थिए।