५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलको कोरोना विशेष अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा दुई जना कोरोना संक्रमित पुरुषहरुको मृत्यु भएको छ । अस्पतालका अनुसार बुधबार विहानै बुटबल उपमहानगरपालिका–१७ मोतीपुरका ८१ वर्षका पुरुष र बुटबल–११ का ४७ वर्षका अर्को पुरुषको मृत्यु भएको हो ।

असोज २७ गते भर्ना भएको  मोतीपुरुका ८१ वर्षका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको र उनी सुगर र प्रेसरका बिरामी रहेका अस्पतालका सूचना अधिकारी डा. बिष्णु प्रसाद गौतमले जानकारी दिए । 

त्यस्तै अर्का, बुटबल–११ का ४७ वर्षीय पुरुष भने असोज २४ गते अस्पताल भर्ना भएका थिए । आज बिहानै उनको भेन्टीलेटरमा राखि उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।  उनी पनि प्रेसर रोगका बिरामी थिए ।