बरिष्ठ पोषणबिज्ञ प्रा. डा. मनसा थापा ठकुराठीले दशैंमा माछामासु, पेय पदार्थ, गुलियो पेय पदार्थ, मिठाइजन्य बस्तुहरुको उपभोग बढी गरिने प्रचलन रहेकाले त्यसलाई कम गर्न द सुझाब दिनु भएको छ । चाडबाडका बेला गरिने खानपान र अपनाउनु पर्ने सचेतता का बारेमा वरिष्ठ पोषणविद प्रा.डा. मनसा थापाका सुझावहरू ।











