३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश सरकारले चाडपर्व भत्ता कोषमा जम्मा गर्ने



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेश सरकारले चाडपर्व भत्ता  कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।  

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता गण्डकी प्रदेशले कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।