१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.59

Wind: 1.03

Humidity: 55

Latest
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ रंगशालामा रोबर्टो कार्लोस फोटो फिचर सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता २५ लाख लागतमा मलामी विश्राम घर निर्माण “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुरको मेयरमा दिलकुमार महर्जनको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । कीर्तिपुरको मेयरमा नेपाल समाजवादी (नयाँ शक्ति) का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।

कीर्तिपुरस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महर्जनले सबैभन्दा पहिला उम्मेदवारी दर्ता गराएका हुन् ।

अन्य राजनीतिक दलका उम्मेदवारहरू पनि दर्ता गर्न आउने क्रम सुरु भएको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि आज देश भरका ४२ पदमा उम्मेदवारी दर्ता हुँदैछ ।