५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना पुष्टि



अ+ अ-

काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएको उनले जनाएका छन् । 
उनले आफू र श्रीमती तारा मानन्धरलाई संक्रमण देखिएको ट्वीट गरेर जानकारी दिएका हुन् ।

उनले ट्वीटमा भनेका छन् 'मलाई त लक्षण बिनै देखियो, तर श्रीमतीलाई लक्षणसहित ।’ उनले आफ्ना दुई छोराको भने रिपोर्ट नेगेटिभ आएको पनि जानकारी गराएका छन् ।