४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमत बाट अस्वीकृत



अ+ अ-

काठमाडौ। । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

शुक्रबार बिहान ११ बजे सुर्खेतको वीरेन्द्रागरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले  मुख्यमन्त्री शाही बिरुद्धको अविश्वासको प्रस्ताव  बहुमतले अस्वीकृत गरेको हो ।

मूखयमन्त्री शाहीले नियुक्त गर्नुभएका प्रमुख सचेतक सीता  नेपालीले बोलाउनु भएको संसदीयदलको बैठकका प्रस्ताबमो पक्षमा सून्य मत र बिपक्षीमा १८ मत परेको थियो ।

 यस अघि नेता यामलाल कडेल सहित १८ बहुमत सदस्यले  हस्ताक्षर गरी प्रस्ताब दर्ता गरेका थिए । पछि माधब नेपाल  समुहका नेताहरुले कडेलको साथ छाडेपछि मुख्यमन्त्री शाहीको पक्षमा बहुमत पुगेको हो ।