५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण भएको छ । आफूलाई कोरोना सङ्क्रमण भएको उनले आफ्नै फेसबुक पेजमा पुष्टि गरेका छन् ।

यसपालि पनि उनको परिवारलाई नै कोरोना सङ्क्रमण भएको छ । आठ महिनाअघि पनि परिवारलाई नै सङ्क्रमण भएको थियो । 

शर्माले लेखेका छन्, “आठ महिनापछि फेरि सपरिवार सङ्क्रमित । सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा सङ्क्रमण, आत्मालोचित छु, लक्षणले ग्रस्तपछि मेडिसिटि अस्पतालमा पीसीआर, आज सबैको रिपोर्ट पोजिटिभ, चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन, एकसातामा फर्किन्छु काममा, भेट र सम्पर्क असुविधाप्रति सबैसँग विनम्रतापूवैक क्षमा चाहन्छु ।”