१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा, विभिन्न दलका नेता, कुटनीतिज्ञ, कलाकार, खेलाडीले कसरी मनाए दसैं हेर्नुहोस् तस्वीरहरु (फोटो फिचर)



अ+ अ-

काठमाडौ । बडा दशैंको मुख्य दिन सोमबार विजयादशमीको अवसरमा मान्यजनको हातबाट टीका र जमरा लगाएर लगाएर मनाईएको छ । कोरोना संक्रमण महामारीका कारण विगत वर्षहरु जस्तो उल्लास नभएपनि भौतिक दुरी कायम गर्दै सर्वसाधारणले दशैंको टीका र जमरा लगाइरहेका छन् । पूर्वराजा ,विभिन्न दलका नेता, कुटनीतिज्ञ, कलाकार, खेलाडीले कसरी मनाए दशैं हेरौ तस्वीरमा ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञावली

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल

नेपाली काग्रेसका नेता गगन थापा 

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी

राष्ट्रिय शभा सदस्य कोमल ओली 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ तथा सांसद रामकुमारी झाँक्री

नायीका मनिषा कोईराला

संञ्चारकर्मी रबी लामिछाने 

नायक पल शाह

क्रिकेटर पारश खड्का 

क्रिकेटर सोमपाल कामी

नायक नाजिर हुसेन 

नायीका पुजा शर्मा

नायीका झरना थापा तथा सुहाना थापा 

कलाकार जितु नेपाल (मुन्द्रे)

नायीका स्वेता खड्का