९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट

कसरी सुरु भयो मानार्थ महारथीको पदबी दिने चलन ?

कसरी सुरु भयो मानार्थ महारथीको पदबी दिने चलन ?
अ अ+ अ-

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथीको  पदबी लिनको लागि कार्तिक १९ गते नेपाल आउदै हुनुहुन्छ ।  दुबै देशका सेनापतिलाई एक अर्का देशले मानार्थ महारथीको पदबी दिने प्रचलन अनुरुप नै यो भ्रमण हुन लागेको हो । तर यस अघि यस्ता भ्रमणमा खासै बिवाद नहुने भएपनि यसपटक भने नरवणेको भ्रमण हुने कुरा देखी देखी नै बिवाद सुरु भएको छ । नेपालले लिपुलेक सहितको नक्सा सार्वजनिक गरेपछि भारतीय सेनाध्यक्ष नरवणेले नेपाल प्रति आक्षेपपूर्ण टिप्पणी गरेका थिए । उनले नेपालले नयाँ नक्साको एजेण्डा आफूले नभएर अरु कसैको इसारामा उठाएको भनेर नेपालमाथि कूटनीतिक हमला नै गरेका थिए ।

कूटनीतिक मर्यादा विपरीत गएर नेपाल भारत सम्बन्धमा बोलेको भन्दै उनको नेपाल र भारतमा नै व्यापक विरोध भएको थियो । नागरिक तहमा बिवाद कायमै रहेको अबस्थमा नरभानेलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको पदबी दिइने  कार्यतालीका नेपाली सेनाले सार्बजनिक गरेको छ । नेपालमा एक मात्र सेनाध्यक्ष रहने तथा भारतमा जल , हवाई र स्थल सेनाध्यक्ष  रहने हुदा प्राय स्थलसेनाध्यक्षलाई को पदाबी दिने गरिन्छ । दुबै देशका राष्ट्रपतिले सेना प्रमुखलाई  मानार्थ महारथीको पदबी दिने परम्परा रहि आएको छ ।

सैन्य मामलाका जानकार मोहन थापाका अनुसार लिखित रुपमा फेला परेको तथ्थका आधारमा नेपाली सेनाले भारतीय सेनाध्यक्ष  एस मानेक्सालाई बिक्रम सम्बत २०२० जेष्ठमा राजा महेन्द्रवीर बिक्रम शाहदेबले  मानार्थ जनरलको उपधी प्रदान गर्नुभएको थियो । यसै गरी  नेपाली सेनाका तत्कालीन प्रधानसेनापति शिह बहादुर बस्नेतलाई भारतले पहिलो  मानार्थ महारथीको पदबी दिएको थियो । बस्नेत बिक्रम सम्बत २०२७ देखी २०३२ सेनापतिको जिम्मेबारीका रहनु भएको थियो ।