काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमका अनुसार ८ हजार २४८ जनाको पिसिआर परिक्षणमा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा मात्र २९८१ जना संक्रमणमुक्त भएका छन् । यससँगै १ लाख २१ हजार ८२४ जना संक्रमणमुक्त भएका छन् ।











