५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यसचिव बैरागीलाई कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरसको संक्रमण भएको छ । मुख्यसचिव बैरागीले बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी सामाजिक सञ्जालमार्फत गराउनुभएको छ । 

मुख्यसचिव बैरागीले आफ्नो रिपोर्ट पोजेटिभ आएका कारण आफुसंग प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरुलाई स्वास्थ्थ सुरक्षा र सतर्कता अपनाउन पनि सामाजिक सञ्जालमार्फत् आग्रह गर्नुभएको छ ।

उहाँले आफू होम आइसोलेसनमा बसेको जानकारी पनि सोही मार्फत गराउनुभएको छ ।