५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा ३६ वर्षीय महिला कोरोना संक्रमितको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

पोखरा । पोखरा स्वास्थ्री विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गए राति १२ बजे उनको ज्यान गएको हो ।

अस्पतालका निर्देशक अर्जुन आचार्यका अनुसार मृतक पोखरा १३ कि ३६ वर्षीय महिला हुन् । कार्तिक ५ गते कोरोना पुष्टि भएकी ती महिलामा कोभिडसंगै अन्य दीर्घ रोग समेत रहेको निर्देशक आचार्यले जनाए । 

अस्पतालमा उपचाररत कोभिड संक्रमणवाट ज्यान गुमाउने उनी २० औं संक्रमित हुन् ।