२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु तथा व्यवसायिक सेवाहरु प्रदान गर्ने “भेटायो” संञ्चालनमा



अ+ अ-

काठमाडौ ।  घरेलु तथा व्यवसायिक सेवाहरु एकै स्थानबाट प्रदान गर्नका लागि भेटायो एप सार्बजनिक भएको छ । सबै व्यावसायिक सेवाहरूको आवश्यकता सजिलै  छिटो र सरल तरिका बाट प्राप्त होस भनि एप संञ्चालन गएिको  भेटायोले जनाएको छ । व्यवसायिक सेवा प्रदायक, भेटायोले नोभेम्बर २०२१ देखि काठमाडौं उपत्यकामा आफ्ना सेवाहरु सञ्चालन गरेको छ । यसले घरेलु तथा व्यवसायिक सेवाहरु प्रदान गरिरहेको छ । व्यवसायिक सेवाहरू जस्तै प्लम्बिङ, कीट नियन्त्रण, सवारी साधनको सफाई, ब्यूटीशियन तथा अन्य नयाँ सेवाहरू निरन्तर थप्दै जाने बृहत योजना रहेको जनाएको छ । 

समयमै कुनैपनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरूलाई एकीकृत गर्ने र उनीहरूलाई ग्राहकहरूसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरेको जनाएको छ । ग्राहकको समयलाई ध्यानमा राखी घरदैलोमा व्यवसायिक सेवा सजिलै उपलब्ध गराउनका लागि हामीले अनलाइन प्लेटफर्म प्रभाबकारी हुने भेटायोले जनाएको छ ।

एपले सम्पूर्ण प्रयोगकर्ताहरूको जीवनलाई सहज बनाउन ग्राहकको ढोकामा नै आवश्यकता अनुसार सेवाहरू उपलब्ध गराई जीवनलाई सजिलो बनाउने लक्ष्य राखीे “भेटायो सेवा“ को स्थापना गरेका े र  “भेटायो” शब्दले आफ्नो समस्याको समाधान खोज्नुलाई जनाउने जनाएको छ ।